Sajhamanch Archive

प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएको छ ।

सभामुख कृष्ण बहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले वैशाख २४ गतेको बैठकमा आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *