अख्तियारको उच्च निगरानीमा भूमाफिया र कर्मचारी
Published:
by .काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमणका मुद्दालाई विशेष प्राथमिकतामा राखेर छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
हाल भूमाफिया र संलग्न भएका भनिएका उच्च तहका कर्मचारीदेखि सामान्यस्तरका कर्मचारीसम्म अख्तियारको उच्च निगरानीमा रहेको छ । राजधानी दैनिकबाट।
Comments