Sajhamanch Archive

कांग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

कांग्रेसका तर्फबाट बिहारको पटना साहिबबाट चुनाव लडिरहेका अभिनेता शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट देखाएका छन्।

अहिलेसम्मको मतगणनामा उनी बिजेपीका रविशंकर प्रसादभन्दा १ लाख ३३ हजार ९५९ मतले पछाडि छन्।

भारतीय लोकसभा निर्वाचनको परिणाम एकपछि अर्को गर्दै अगाडि आइरहँदा बिहीबार दिउँसोसम्म बिजेपी नेतृत्व गठबन्धनले ३३९ स्थानमा अग्रता लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *