Sajhamanch Archive

नेकपाको सचिवालय बैठक निष्कर्ष बिना

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाउन बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको अडान लिएपछि जिल्ला नेतृत्वको टुंगो लाग्न नसकेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *