Sajhamanch Archive

युट्युबले हजारौं भिडियोलाई हटाउँदै, धेरैलाई असर गर्ने

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा, समाज by .

युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ ।

युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको बुधबार घोषणा गरेको हो ।
युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको जनाएको छ ।

यो नयाँ प्रावधान अनुसार उमेर, लिंग, जात, धर्म, यौन प्रशिक्षण वा भेटरान स्ट्याटस लगायतका सामग्रीलाई प्रतिबन्ध लगाइनेछ । त्यसमा नाजिवादको प्रवद्र्धन तथा घृणाको अभिव्यक्ति पनि पर्नेछ । (सीबीएस न्यूज)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *