Sajhamanch Archive

टर्कीसँग फ्रान्स पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे ।

खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को गोल गरेपछि टर्की २–० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको टर्कीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

यता, फ्रान्सले भने गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहारेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *