Sajhamanch Archive

बिराज बास्कोटाको नयाँ गित “गोदावरी” सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा by .

अर्जुनधारा । अहिले पछिल्लो समयका झापा कालिस्थानका निकै चर्चित मोडल बिराज बास्कोटाको ‘गोदावरी” बोलको नयाँ गित सार्वजनिक भएको छ ।

गित सार्वजनिक भएसंगै निकै रुचाईएको छ । गितमा अर्जुन खरेलको स्वर रहेको छ भने शब्द,संगित पनि अर्जुन खरेलको नै रहेको छ ।

सुन्दर लामाको एरेन्ज, निरज खतिवडाको निर्देशन रहेको गितमा बिराज बास्कोटा र अनिशा लिम्बुको मुख्य भुमिका रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *