Sajhamanch Archive

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ ।

यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो ।

उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो ।

कान्तिपुर दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *