Sajhamanch Archive

अधिकांशको मनमा बसेकी यी नायिका यस्तो अभियोगमा जेल चलान

Published: in टिप्स/जानकारी by .

काठमाडौ । बलिउड चर्चित अभिनेत्री कोयाना मित्रा माथि अहिले सम्मकै गम्भिर आरोप लागेको छ । उनि माथि २२ लाख रुपैयाको चेक बाउन्स गरेको आरोप लागेको हो ।

उनलाई मुम्बईको अंधेरी महानगरको सर्वोच्च अदालतले चेक बाउन्सको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको छ। आफुले २२ लाख रुपिया ऋण सापटी र फिर्ता नदिएको आरोपमा उनि माथि पुनम सेठी नामक एक मोडलले मुद्धा दाएर गरेक हुन् ।

कोयाना मित्रा माथि सर्वोच्चले ब्याज सहित ४ करोड २४ लाख नगद पिडितलाइ दिनको लागि आदेश दिएको छ साथै ६ महिनाको जेल सजाय समेत सुनाएको छ।मोडलिंगबाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी कोयानाले सन् २००१ मा ग्लेडरेग्स मेघा मोडल इन्डिया ब्युटी’ को उपाधि जित्न सफल भएकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *