Sajhamanch Archive

साइनो बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न विधामा १० जना सम्मानित

Published: (Updated: ) in सहकारी by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित साइनो बचत तथा क्रृण सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ मामा ७ लाख ४३ हजार ७ सय ४८ रुपैँया मुनाफा गरेको छ ।

शुक्रबार सहकारीको पाँच औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष दिपक मेन्याङ्गबोले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ६० लाख ७४ हजार ९ सय ३३ रुपैया कुल आम्दानी गरेर ५३ लाख ३१ ह्जार १ सय ५ कुल खर्च गरी ७ लाख ४३ हजार ७ सय ४ रुपैया नाफा गरेको जानकारी दिए ।

कार्यक्रममा शेयरधनी, कर्मचारी र जनप्रतिनिधिलाई विभिन्न विधाका १० जनालाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *