Sajhamanch Archive

ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध, राष्ट्रिय युवा संघले निकाल्यो यस्तो बिज्ञप्ती

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आफुलाई सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।

युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।
हेर्नुहास् बिज्ञप्ती

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *