Sajhamanch Archive

नेविसंघ त्रिदेब इकाई सभापतिमा चेम्जोङ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थो संघ त्रिदेब इकाई सभापतिमा आइतहाङ चेम्जोङ चयन भएका छन् ।

यसैगरी उपसभापतिमा अर्जुन गौतम,निशा भण्डारी सुस्मा घिमिरे, सचिवमा सौरभ बस्नेत,सिताराम बजगाईं सह- सचिवमा त्रिलोचन खतिवडा,रोमा भटटराई ,पुजन गुरागाई र ५१ सदस्य समितिको कोषाध्यक्षमा सोनिया भारती चयन भएकी हृन् ।

यसैगरी आर्थिक विभाग संयोजकमा निरोज साह र सदस्यमा मेरिना गौतम त्यस्तै सल्लाहकार समिति संयोजकमा मोनिका ढुंगाना र सदस्यमा रबिन अधिकारी झापा इलाम सम्पर्क मञ्च संयोजकमा पृतिका न्यौपाने र अतिरिक्त क्रियाकलाप प्रमुखमा दिकेश न्यौपानेलाई सर्वसहमत चयन गरिएको हो ।

नेविसंघ त्रिदेब एकाई सभापति नविन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांगे्रसका मेचीनगर नगर सभापति इन्द्र बुढाथोकी रहेका थिए ।

उक्त कार्यक्रममा नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती, नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला,नेविसंघ झापा जिल्ला सह- सचिव सुरज सुवेदी, पत्रकार राजेन्द्र गौतम, नेविसंघ क्षेत्रीय सभापति पोषराज कटुवाल, जिल्ला सदस्य सबिता प्रधान लगायतको सहभागिता रहेको थियो ।

त्रिदेब नेविसंघ एकाई उपसभापति आइतहाङ चेम्जोङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन गौतमले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *