Sajhamanch Archive

बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्समा कसले मार्ला बाजी

Published: (Updated: ) in खेलकुद by .

कास्की । पोखरा प्रिमियर लिगको इलिमिनेटरमा आज बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेलको विजेताले उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजसँग खेल्नेछ ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । जारी प्रतियोगितामा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन् । त्यो पनि २४ घण्टाको भित्रमा ।

लिगको अन्तिम खेलमा १२ ओभर दुई बलमा लक्ष्य पूरा गर्नुपर्ने अवस्थामा रहेको विराटनगरले आश्चार्यजनक नतिजा निकाल्दै इलिमिनेटरमा पुगेको हो ।विराटनगरको आश्चर्यजनक जितले काठमाण्डौ गोल्डेन्स र धनगढीको यात्रा लिग चरणमा नै रोकिएको थियो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *