Sajhamanch Archive

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आज शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *