Sajhamanch Archive

अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।  ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो ।  कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अलकायदाका नेता कसिमलाई पराजित गरिएको एजेन्सीलाई उदृत गर्दै राजधानीदैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *