Sajhamanch Archive

बबाल पछी ‘मेरा काला दारी’

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, विविधा by .

बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् ।

गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायाँकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *