Sajhamanch Archive

तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

आज बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस भएको थियो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *