Sajhamanch Archive

चट्याङ लागेर घटनास्थलमै मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं.३ राजावसमा विहिबार साझँ चट्याङले लागेर एक बृद्धाको मृत्य भएको छ ।

घर नजिकैको ककूर खोलामा गाईवस्तु चराउँदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको बर्षातसगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।

गाईवस्तु घर आएपनि गोठालो गएका लिलबहादुर घर नआएपछि खोज्न जादाँ मृत अवस्थामा भेटिएको इलाक प्रहरी कार्यालय कटारीका प्रहरी उपरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *