Sajhamanch Archive

तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक किशोरको मृत्यु भएको छ।

फुङलिङ नगरपालिका वडा नंं.३ सिटेनीका १७ वर्षीय रोशन न्यौपानेको शुक्रवार दिउँसो मृत्यु भएको हो।

बाख्रा चराउन गएका उनलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *