Sajhamanch Archive

पर्साका चार जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

पर्सा । कोरोनाभाइरस संक्रमणको उपचारपछि चार जना निको भएर घर फर्किएका छन्।

निको हुनेमा नारायणी अस्पतालमा उपचाररत् पर्साका व्यक्ति रहेका छन्।

उनीहरू २७ देखि ३२ वर्षीय उमेर समूहका छन् । ११ देखि १४ दिनको अवधिमा २ जना महिला र २ जना पुरूष कोरोनालाई जितेर घर फर्किएका हुन्।

हालसम्म निको हुनेको संख्या १८७ पुगेको छ। जसमध्ये १४४ जना पुरूष छन् भने ४३ महिला छन्।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *