Sajhamanch Archive

राष्ट्रिय सभाले पारित गर्दै संविधान संशोधन विधयेक

Published: in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । तल्लो सदन प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको संविधान संशोधन विधयेक माथिल्लो सदन राष्ट्रिय सभाले विहीबार अनुमोदन गर्ने भएको छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको निशानछाप कायम गरेको उक्त विधयेक राष्ट्रिय सभामा पेश गर्नेछिन् । उक्त विधयेकमाथि कुनै संशोधनको प्रस्ताव दर्ता नभएका कारण राष्ट्रिय सभामा पनि सर्वसम्मतीले पारित हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *