कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Published:
by .झापा जिल्ला सहकारी संघ लिमिटेड, भद्रपुर झापा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
यस संघलाई देहाय बमोजिमको कर्मचारी आवश्यकता भएकोले तपशीलमा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदनको माग गरिएको छ ।
तपशील
पद :– कार्यालय सहायक द्वितिय , पद संख्या :– २ जना, तह :– सातौँ, तलव :– संघको नियमअनुसार
उमेर :– १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, योग्यता :– १०+२ उत्तीर्ण
– लेखा सम्बन्धी ज्ञान भएको
– सहकारी सम्बन्धी ज्ञान भएको
निवेदन दिने अन्तिम मिति :– २०७५ साउन २२ गतेसम्म, निवेदन दस्तुर :– ५००।– रुपैयाँ फिर्ता नहुनेगरी
निवेदन बुझाउने स्थान – संघको भद्रपुर कार्यालय र बिर्तामोड सम्पर्क कार्यालय
आवश्यक कागजात :– हस्तलिखित निवेदनमा पासपोर्ट साइजको फोटो टाँस गरिएको, वायोडाटा, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, मोटरसाइकलको लाइसेन्स भएको, कम्प्युटर सम्बन्धी सीपलगायत प्रमाणपत्रहरुकोे प्रतिलिपी ।
Comments