Sajhamanch Archive

कोरोना फैलन नदिन अब क्वारेन्टाइन जरूरी छैन: बेलायती वैज्ञानिक

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । बेलायतका वैज्ञानिक प्राध्यापक पीटर पाएट कोरोना भाइरसको संक्रमण फैलन नदिन अब क्वारेन्टाइनको जरूरी नभएको बताएका छन् ।

इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पाएटले सुरूवाती अवस्थामा क्वारेन्टाइन जरूरी भए पनि अव अवस्था फेरिएको बताएका छन् ।

अबको विकल्प २ मिनटरको भौतिक दूरी र सार्वजनिक स्थलमा अनिवार्य मास्कको ब्यवस्था उपयुक्त हुने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *