Sajhamanch Archive

बिराटचोकमा मध्यराति आगलागी, तीन वटा होटलमा क्षति

Published: (Updated: ) in विविधा, समाज by .

लक्ष्मीमार्ग । मोरङको विराटचौक स्थीत आज मध्यराती आगलागी भएको छ । आगोलागीको क्रममा तीन वटा होटलमा क्षति पुगेको छ । विराटचौकस्थित पूर्वपश्चिम लोकमार्गको दक्षिण पट्टि रहेको ए वान खाजा घर , पोखरेल खाजा घर र धनकुटे खाजा घरमा आगलागी भएको छ ।

आगलागी राती करिब १ बजेबाट शुरु भएको थियो । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय बेलबारी ले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *