Sajhamanch Archive

विजयपुरमा आगलागी, दुई घर जलेर नष्ट

Published: in विविधा, समाज by .

धरान। धरान उपमहानगरपालिका १४ नं. वडाको विजयपुरस्थित बेलडाँडामा आज विहान आगलागी हुदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
ग्याँस लिक भएर विष्णु राईको घरबाट आगलागी शुरु भएको थियो । उनको घर पूर्ण जलेर नष्ट भएको छ । कमल राईको भनेर आधा बचाइएको छ । स्थानीय, प्रहरीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *