Sajhamanch Archive

थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ५०२  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ६३७ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार २७५ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार ८२५ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *