Sajhamanch Archive

सवारी लाइसेन्सको प्रक्रिया करिब दुई महिनासम्म सुरु नहुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को प्रक्रिया अझै करिब दुई महिनासम्म सुरु नहुने भएको छ ।

गत चैत ११ गतेदेखि कोभिड -१९ का कारण लकडाउन भएदेखि बन्द गरिएको नयाँ लाइसेन्स प्रक्रिया अझै दुई महिनासम्म नखुल्ने यातायाता व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ चालक अनुमतीपत्र जारी गर्ने, वर्ग थप गर्ने कार्य अझै आगामी दुई महिनासम्म नहुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *