Sajhamanch Archive

भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

विराटनगर । भरुवा बन्दुक पड्किएर उदयपुरमा एकजनाको ज्यान गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं.५ जातेमा भरुवा बन्दुक पड्किएर स्थानीय विद्याराज राईको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालका अनुसार आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा राईको घटनास्थलमै ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको दाहालले बताए ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *