Sajhamanch Archive

रुसमा हेलिकप्टर दुर्घटना : १८ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ ।

घटनाकाे विस्तृत विवरण अाउनै बाँकी रहेकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *