Sajhamanch Archive

भद्रपुरका ज्ञानु घिमिरेको संस्कृत भाषाको गीत सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, स्थानीय तह by .

झापा। झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वनिक गरेका छम ।

दिपक वज्रचार्यले गाएको गीत मायाको डोरीलेलार्इ संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन । विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरेर गाएको यो पहिलो गित रहेको गायक घिमिरेको दाबी छ । नेपाली चर्चित गीतहरुलाइ संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालार्इ संरक्षण गर्ने उद्दश्य स्वरुप आफूले उक्त गीत गाएको घिमिरेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *