Sajhamanch Archive

पहिरोले एकै घरका चार जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

विस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

स्रोत :  गोरखापत्र दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *