Sajhamanch Archive

नारायणगढ–मुग्लिन सडकमा गाडी चल्न थाल्यो

Published: in राष्ट्रिय समाचार by .

 चितवन ।  नारायणगढमुग्लिन सडकखण्डमा गाडी चल्न थालेको छ । गए राति सवा १० बजेतिर चितवनको घुमाउनेमा खसेको पहिरो झण्डै ११ घण्टा लगाएर हटाएपछि अहिले गाडी चल्न थालेको हो ।

तर पानी परिरहेकाले यो सडकखण्डमा जतिबेला पनि पहिरो खस्न सक्ने भन्दै नारायणगढ मुग्लिन सडक आयोजनाले सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो खस्दा दक्षिणकालीबाट सिस्नेरी हुँदै हेटौंडा निस्कने बाटो अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *