Sajhamanch Archive

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा, कुन कुन ठाउँ र कहिलेसम्म

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागू रहने मिति सार्वजनिक गरेको हो।

‘सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको हो’, गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *