Sajhamanch Archive

करेन्ट लागेर एक मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

धरान । मोवाइलमा चार्ज गर्नलाग्दा करेन्ट लागेका धरान १६ का एक व्यक्तिको मृत्यु भएको छ ।

बिहिबार आफ्नै घरमा मोवाइल चार्ज गर्न खोज्दा करेन्ट लगेर ६५ वर्षिय केशर बहादुर गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

करेन्ट लागेर घाइते बनेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *