Sajhamanch Archive

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २९ हजार ५६८ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

त्यस्तै,विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ९८ लाख भन्दा बढी छ भने कोरोना जितेर एक करोड २७ लाख २० हजार डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *