Sajhamanch Archive

बेगलुरमा एक फेसबुक पाेष्टलाई लिएर आक्रमण हुदाँ ३ जनाकाे मृत्यु ६० बढि घाइते

Published: (Updated: ) in विश्व समाचार by .

भारत । भारतको बेगलुर स्थित पुलकेशमा मंगलबार राति करिब हजार जनाको भीडले कांग्रेस विधायकको घरमा हमला गरिएको छ ।

भीडले एक प्रहरी चौकी पनि तोडफोड गरको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएको त्यहाँ राष्ट्रिय समचार एजेन्सीले जनाएको छ ।

विधायका भतिजाले गरेको एक फेसबुक पोष्टलाई लिएर भएको आक्रमणकारीले विधायकको घरमा हमला गर्दा थुप्रो भैतिक क्षती भएको बताइएको छ । भिडलाई नियन्त्रण गर्न खेज्दाँ प्रहरी माथी समेत अक्रमण भएको र प्रहरी चौकी तथा सबारी साधनमा गाजनी समेत गरेको हुदाँ प्रहरीका करीब १० वटा सवारी साधन जलेर नष्ट भएको समाचारमा उल्लेख गरीएको ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *