Sajhamanch Archive

बुद्धशान्तिमा आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बुद्धशान्ति गाउँपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ ।

आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म बुद्धशान्ति गाउँपालिकामा लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले निर्णय गरेको हो ।

गाउँपालिकाको निर्णय अनुसार अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, कार्यालय, व्यापार, होटल, पसल र दैनिक हाट बजार वन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *