Sajhamanch Archive

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *