Sajhamanch Archive

कुन प्रदेशमा कति कोरोना संक्रमितको मृत्यु ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

झापा । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ मा ९ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *