Sajhamanch Archive

मेचीनगरमा छतबाट खसेर एक युवकको ज्यान गयो

Published: (Updated: ) in समाज by .

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको रितिका डेरीमा कार्यरत एक कर्मचारीको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम घर भएका अन्दाजी २२ वर्षीय रोसन कार्की रहेका छन् ।

मोबाइल चलाउदा-चलाउदै एक्कासी माथिबाट झर्दा युवकको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *