Sajhamanch Archive

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । युट्युबबाट सार्वजनिक भएको एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाइएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा राष्ट्रिय झन्डासमेत जलाएको पाइएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिडियो निर्माण गर्ने समूहको खोजीका लागि टोली परिचालन भइसकेको छ । सो टोली हेटौंडा क्षेत्रको भएको प्रहरी अनुमान छ । सो समूहलाई पक्राउ गरी कानुनी दायरमा ल्याइने प्रवक्ता कडायतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *