Sajhamanch Archive

कोरोनाले ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ ।

सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *