Sajhamanch Archive

कमल गाउँपालिमा एक साता लकडाउन थपियो

Published: in विविधा, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले एक साताका लागि लकडाउन थप गरेको छ ।

गाउँपालिकाको केर्खा बजारमा आइतबार तीन कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका लकडाउन थप गर्ने निर्णयमा पुगेको हो ।

गाउँपालिकाले १२ गते राती १२ बजेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *