Sajhamanch Archive

पाटन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हो ।

त्यसैगरी, धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको समेत पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *