Sajhamanch Archive

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४६ लाख

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख २३ हजार १५८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३५ हजार ५९७ को मृत्यु भइसकेको छ भने कोरोना जितेर एक करोड ७० लाख भन्दा बढी डिस्चार्ज भएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *