Sajhamanch Archive

सुनिल र मेलिनाको “कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर”

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

झापा । गायक सुनिल गिरी र गायिका मेलिना मैनालीको आवाजमा कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा परदेशीकाे व्यथा समेटिएकाे छ । सुनिलकै शब्द, संगीत रहेको गीतको भिडियो पनि उनकै निर्माण तथा निर्देशनमा तयार भएको हो ।

यो गीतको म्युजिक भिडियोलाई विवेक विकले छायांकन गरेका हुन् । यो गीतको भिडियोमा सुनिल र झापाली चेली मेलिना आफैं देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *