Sajhamanch Archive

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो ।

निगमका अनुसार डिजल, मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *