विर्तामोडमा एक बालिकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि
Published:
by .बिर्तामोड । बिर्तामोडमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बालक भारतबाट आएका हुन् ।
बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड ५ का १ जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए । बालक बाहेक दुई जना भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएका व्यक्ति हुन् ।
Comments