Sajhamanch Archive

आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् ।

प्रदेश १ मा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १, वागमती प्रदेशमा २० र प्रदेश ५ मा ३ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *