Sajhamanch Archive

चितवनका ४० सहित ५४ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । चितवनमा थप ४० सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ५४ जनामा संक्रमण देखिएको हो। यीमध्ये ४० जना चितवनकै हुन्। अन्य १४ जना अन्य जिल्लाका हुन्।

अन्य जिल्लामा नवलपरासी पूर्वका पाँच जना रहेका छन्। यसै गरी बाराका एक, रुपन्देहीका १, तनहुँका दुई, मकवानपुरका २ र गोखाका ३ जना रहेको मेडिकल कलेज चितजनका डाक्टर नविनकुमार चौधरी जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *